'सरकारले समन्वय नगर्दा विदेशमा कामदारले दुःख पाए'
annapurnapost.com · Fri Sep 18 23:09:00 UTC 2020
काठमाडौं : सरकारी संयन्त्रबीच समन्वय हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका कामदारले दुःख पाएको शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा ‘खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोनाभाइरस (कोभिड–१९) ले पारेको असर र कामदारका सवाल’ विषयक भर्चुअल कार्यक्रममा बौल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका वक्ताहरुले श्रम, परराष्ट्र, र पर्यटन मन्त्रालयबीच समन्वय हुन नसक्दा खाडीका कामदारले दुख पाएको बताएका थिए ।
Read full story at source (annapurnapost.com)