नरभक्षी बाघ खोज्दा शव फेला
himalkhabar.com · Mon Nov 27 02:00:36 GMT 2023
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको टोलीले एउटा शव फेला पारेको छ।
नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट चार वटा हात्ती सहित गएको निकुञ्जको टोलीले नरभक्षी बाघको खोजी गर्ने क्रममा शव भेटाएको हो।
Read full story at source (himalkhabar.com)