प्रदेश २ सरकारले पाँच वटा बस फागुनभित्रै सञ्चालन गर्ने
khabarhub.com · Sat Feb 13 16:55:16 UTC 2021
जनकपुरधाम– प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा ल्याउने बताएका छन ।
मन्त्रालयले शनिबार पत्रकार साम्मेलन गरी पाँच वटा बस फागुन अन्तिम सातासम्म सञ्चालनमा ल्याइने बताएको हो । आम नागरिकलाई सहजताको लागि ल्याइएको बस सेवा प्रदेशको सबै जिल्ला सदरमुकाम भएर गुड्ने छन् ।
Read full story at source (khabarhub.com)