भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
nagariknews.nagariknetwork.com · Wed Mar 11 07:22:25 GMT 2026

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्था व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ।
आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)