जाेमसाेम टावरसँग घोडेपानीमा अन्तिम सम्पर्क, यहाँ हरायाे तारा एयरको विमान
hamrakura.com · Sun May 29 00:00:00 GMT 2022
काठमाडौं । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोङका लागि उडेको तारा एयरको विमान म्याग्दीको शिख क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
१९ यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार विमान म्याग्दीको शिख क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको फ्लाइट राडार२४ले देखाएको छ ।
Read full story at source (hamrakura.com)