विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
ratopati.com · Thu Jun 11 10:58:22 GMT 2026

बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित ईश्वरी माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउने क्रममा प्रहरीमाथि आक्रमण भएको छ। अतिक्रमण हटाउन पुगेका टोलीका एक प्रहरी हवल्दारमाथि स्थानीय महिलाले धारिलो हतियार प्रहार गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हवल्दार सुनिल चौधरीमाथि स्थानीय सावित्रीकुमारी शाहीले धारिलो हतियार प्रहार गरेकी हुन्। घटनामा चौधरी सामान्य घाइते भएका छन्।
Read full story at source (ratopati.com)