इरान युद्धले महँगी बढारहँदा ट्रम्पले भने – मलाई मुद्रास्फीति मन पर्छ
ratopati.com · Thu Jun 11 11:12:18 GMT 2026

वासिङ्टन डीसी । अमेरिकामा मुद्रास्फीति ४ प्रतिशतभन्दा माथि पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई महँगी मन पर्ने भन्दै इरान युद्ध छिट्टै अन्त्य भएर महँगी घट्ने दाबीसमेत दोहोर्याए । ट्रम्पले पछिल्लो सरकारी तथ्यांकअनुसार उपभोक्ता मूल्यवृद्धि पछिल्ला तीन वर्षयताकै उच्चस्तरमा पुगेको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
Read full story at source (ratopati.com)