रातभर मोबाइल चार्जमा छोड्दा के हुन्छ ?
techpana.com · Sat Jan 02 17:52:06 UTC 2021
काठमाडाैं । के तपाईं आफ्नो स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के यसो गर्दा ब्याट्री खराब त हुँदैन ? वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामाे समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा र भ्रमहरू विद्यमान छन् ।
उसो भए वास्तविकता के हो त ? आज हामी त्यस विषयमा चर्चा गर्ने छौँ । स्मार्टफोनहरूमा लिथियम-आयन ब्याट्री प्रयोग गरिएको हुन्छ ।
Read full story at source (techpana.com)