‘पानीको स्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्छ’
baahrakhari.com · Thu Dec 31 18:06:00 UTC 2020
काठमाडौं । पानीको स्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौंमा बिहीबार भएको दक्षिण एसियाको जलस्रोत र नेपाल दृष्टिबारे अन्तर्क्रियामा सहभागी वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै स्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन् । पूर्वमुख्य सचिव लीलामणि पौडेलले नेपालको जलस्रोतलाई विद्युत् उत्पादनमा मात्रै जोड दिनुभन्दा खानेपानी, सिँचाइलगायतको क्षेत्रमा उपयोग गर्न सबैभन्दा पहिला स्रोत सुनिश्चितता गर्नुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)