२४ घण्टामा २५ जनाको निधन हुँदा अरु १२ सय ५५ जना संक्रमित थपिए
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३१ हजार ९७८ जना पुगेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
Read full story at source (nepalipaisa.com)