एक योद्धाको अवसान
ratopati.com
नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर आस्थावान तथा २०३६ सालको विद्यार्थी आन्दोलनमा प्रखर भूमिका निर्वाह गरेका बलराम समालको निधन भएको छ ।
सोमबार दिउँसो सास फेर्न कठिनाई भएपछि उनलाई अस्पताल लैँजादै गर्दा बाटोमै उनको निधन भएको थियो ।
Read full story at source (ratopati.com)