विज्ञान, प्रविधि तथा नवप्रवर्तन विधेयक तयार गर्दै मन्त्री पुन
himalpress.com · Thu Jun 11 11:54:21 GMT 2026

काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको कामकाज ‘शून्यबाट सुरु’ भएको भन्दै प्रारम्भिक चरणमै संरचनागत सुधारका महत्त्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो पहिलो दिनको कार्यप्रगति विवरणमा मन्त्री पुनले मन्त्रालय अन्य मन्त्रालयजस्तो पूर्वतयारी अवस्थामा नभएको उल्लेख गर्दै तत्कालै आधारभूत संरचना निर्माणमा केन्द्रित हुने बताएका हुन्।
Read full story at source (himalpress.com)