विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखियाे : गृहमन्त्री गुरुङ
barnanmedia.com · Thu Jun 11 11:46:45 GMT 2026

गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताएका छन् ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताए ।
Read full story at source (barnanmedia.com)