युवराज दुलालको प्रश्न- मेलम्ची आयोजना प्रभावित क्षेत्रको माग बजेटमा किन समेटिएन ?
nepalpress.com · Thu Jun 11 11:58:09 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटमा केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा देशको यथार्थ आवश्यकता र संविधानको मर्म समेट्न नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै दुलालले बजेटले विकट बस्तीहरूको पुनर्स्थापना, किसानका समस्या तथा गरिबी न्यूनीकरणका ठोस कार्यक्रमलाई प्राथमिकता नदिएको आरोप लगाए।
Read full story at source (nepalpress.com)