इरानले भन्यो– अमेरिकाले हमला गरे पछुताउनुपर्नेछ
shilapatra.com · Thu Jun 11 11:56:00 GMT 2026
इरानका एक वरिष्ठ नेता मोहम्मद मोखबरले अमेरिकाले गर्ने कुनै पनि हमलाको जवाफ आक्रामक रूपमा दिने चेतावनी दिएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफ्नो स्वतन्त्रता र राष्ट्रिय हितबाट कुनै मूल्यमा पछि हट्दैन भन्ने बुझ्नुपर्ने बताएका छन् । उनले अमेरिकी हमलाको इरानले दिने जवाफबाट उनी पछुताउनुपर्ने समेत चेतावनी दिएका छन् ।
Read full story at source (shilapatra.com)