इङ्गल्याण्डसँग भारतको अप्रत्याशित हार
hamrakura.com · Sun Jan 28 00:00:00 GMT 2024
काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले अप्रत्याशित हार बेहोरेको छ । हैदराबादमा भएकोे पहिलो टेष्टमा भारत चौथो दिनमै २८ रनले पराजित भयो ।
अप्रत्याशित यस अर्थमा कि पहिलो इनिङ्समा १९० रनको अग्रता लिएर पनि भारतले हार बेहोरेको हो ।
Read full story at source (hamrakura.com)