लागूऔषध सहित ४१ जना समातिए
nagariknews.nagariknetwork.com · Fri Jun 26 09:09:26 GMT 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले ४१ जनालाई नियन्त्रणा लिएको छ।
काठमाडौं , लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)