२० वर्षपछि विश्वकपमा फर्किएको चेकियासँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया
ratopati.com · Thu Jun 11 12:06:41 GMT 2026
काठमाडौँ । विश्वकप मा एसियाकै सबैभन्दा सफल टोली दक्षिण कोरियाले आफ्नो २०२६ को अभियान चेकियाविरुद्धको खेलबाट सुरु गर्दैछ।
चेकिया २० वर्षको लामो अनुपस्थितिपछि प्रतियोगितामा फर्किएको हो।
Read full story at source (ratopati.com)