प्रचण्ड-नेपालसँग सोमबार भेट्दै चिनियाँ टोली
nepalkhabar.com · Sun Dec 27 16:26:11 UTC 2020
नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुलाई भेट्ने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डले सोमबार बिहान ९ बजे प्रचण्डसँग भेट गर्ने तय भएको नेकपा प्रवास समन्वय कमिटी अध्यक्ष युवराज चौलागाईंले बताए।
Read full story at source (nepalkhabar.com)