‘झोले व्यापारी’को चपेटामा फर्निचर उद्योगी, कर तिर्ने उद्योगी संरक्षणको माग
nepalpress.com · Thu Jun 11 12:46:53 GMT 2026

रुपन्देही । कानुनी रूपमा उद्योग दर्ता गरेर कर तिर्ने व्यवसायीहरू बजारमा टिक्न संघर्ष गरिरहेका बेला बिना दर्ता घर–घरमा पुगेर काम गर्ने ‘झोले व्यापारी’ र मोबाइल मिस्त्रीका कारण फर्निचर उद्योग संकटमा परेको उद्योगीहरूले गुनासो गरेका छन् ।
स्वदेशी उद्योग संरक्षण, अवैध कारोबार नियन्त्रण र प्रभावकारी अनुगमनको आवश्यकता रहे पनि नियामक निकाय कमजोर भएकाले वैधानिक उद्योगीहरू सकंटमा परेको उनीहरूको भनाइ छ ।
Read full story at source (nepalpress.com)