राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
nagariknews.nagariknetwork.com · Thu Sep 03 12:08:28 GMT 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारीहरुले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)