पासवान हत्या आरोपीमाथि अनुसन्धान थालियो
ekantipur.com · Sat May 28 15:39:27 GMT 2022
बारा — बाराको जीतपुर सिमरा उपमहानरपालिका २० बसडीलवा गोठ टोलका २५ वर्षीय दीपक पासवानको हत्या आरोपमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।
जेठ ३ गते हत्या गरिएका पासवानको शव ६ जेठमा भेटिएको थियो । उनको शव घरबाट पश्चिमतर्फ करिब ५ सय मिटरको दुरीमा रहेको कठोह खोला किनारमा बालुवाले पुरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
Read full story at source (ekantipur.com)