लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा दिने सहकार्य
newsofnepal.com · Thu Jun 11 13:10:13 GMT 2026

काठमाडौँ।
लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि.बीच साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।
Read full story at source (newsofnepal.com)