तल्लो अरुण आयोजनाको ९९ करोड मुआब्जा वितरण
lokaantar.com

सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ९९ करोड मुआब्जा वितरण गरिएको छ ।
तल्लो अरुण आयोजनाको सङ्खुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावित खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाभित्रका स्थानीयलाई रु ९९ करोड बढी मुआब्जाको रकम वितरण गरिएको हो ।
Read full story at source (lokaantar.com)