दैनिक एउटा अण्डाले राख्छ धेरै राेगबाट टाढा
farakdhar.com · Sat Jan 09 18:08:25 UTC 2021
आज पनि अन्डा, भोलि पनि अन्डा । यो कुरा तपाईंले अहिलेसम्म कुनै न कुनै दिन भनेको हुनुपर्छ ।
कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव पनि दिएका होलान् । तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ ?
Read full story at source (farakdhar.com)