अस्ट्रियालाई हराउँदै स्पेन १६ वर्षपछि नकआउट चरणमा
neplays.com · Thu Jul 02 23:04:00 GMT 2026
फिफा विश्वकप २०२६ को नकआउट चरणमा शानदार सुरुवात गरेको छ ।
शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गर्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो ।
Read full story at source (neplays.com)