राम र अयोध्याका विषयमा विज्ञले थप अनुसन्धान गर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली (भिडिओसहित)
dekhapadhi.com · Tue Jul 14 17:05:19 UTC 2020
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राम र अयोध्याका विषयमा थप अध्ययन तथा अनुसन्धान गर्ने जिम्मा विद्वान-विज्ञलाई दिनुपर्ने बताएका छन्।
उनले देखापढी सँगको अन्तर्वार्तामा यी कुराको अनुसन्धान कुनै आग्रह नराखी गर्नुपर्ने जनाएका छन्।
Read full story at source (dekhapadhi.com)