मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
gorkhapatraonline.com · Thu Jun 11 13:31:49 GMT 2026

मधेश प्रदेशसभाको बिहीबारको बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक २०८३–८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जेठ १५ गते प्रदेशसभाको वैठकमा प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका विषयवस्तुलाई मधेश प्रदेश सरकारले समावेश गर्ने विषयमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता व्यक्त गरेपछि आज नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।
Read full story at source (gorkhapatraonline.com)