काठमाडौंमा जथाभावी विश्वकप फुटबलको लाइभ देखाउन नपाइने
nepalnews.com · Thu Jun 11 13:34:18 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।
आज सूचना जारी गर्दै प्रशासनले जेठ २९ गतेदेखि सुरु हुन गइरहेको विश्वकपका खेलहरू काठमाडौं जिल्ला भित्र ठूलो पर्दामा सामूहिक रूपमा देखाउने बहानामा रातिको समयमा भीड जम्मा गरी शान्ति सुरक्षामा खलल पुर्याउने र समुदायमा असर पार्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।
Read full story at source (nepalnews.com)