माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत सुरूङमा आजसम्म के-के भए उद्धार प्रयास?
setopati.com · Thu Sep 03 12:48:07 GMT 2026

भोटेकोशी बाढीले करिब ४० जना फसेको आशंका गरिएको माथिल्लो त्रिशूली-३ ए मा उद्धारको प्रयास भइरहेको छ।
यो उद्धारको नेतृत्व लिएर फिल्डमा काम गरिरहेका सुरूङ विज्ञ एंव सांसद श्रीराम न्यौपानेका अनुसार सुरूङको माथिल्लो भागतर्फ करिब १० मिटरभित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरिसकेको छ। एक्स्काभेटरले ब्लास्ट गरिएको ढुंगा तथा अवरोधहरू पन्छाउँदै छ। सुरूङको भुइँ तहसम्म पुग्न करिब नजिक छ।
Read full story at source (setopati.com)