अमेरिकी संसदका प्रदर्शनकारीबिच भारतीय झण्डा (भिडियो सहित)
setopati.com · Thu Jan 07 17:20:00 UTC 2021
बिहिबार अमेरिकी संसदमा ट्रम्प समर्थकले आक्रमण गरिरहँदा हुलदंगा गर्नेहरुको हातमा अमेरिकी झण्डा, राष्ट्रपति ट्रम्पका ब्यानर प्रशस्तै देखिएका थिए। त्यसबिचमा एउटा भारतीय झण्डासमेत फहराएको कुरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ह्वाइट हाउस अगाडि भारतको झण्डा बोकेर को गएको थियो भन्नेबारे केही खुलेको छैन। भारतीय मूलको आप्रवासी, या मोदी ट्रम्पको मित्रतामा रमाइरहेको जो सुकै भए पनि उनको परिचय खुलाइएको छैन।
Read full story at source (setopati.com)