विधेयकको मस्यौदा छिटो तयार गर्न कानुनमन्त्रीको अनुरोध
gorkhapatraonline.com · Thu Jun 11 13:38:22 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्माण गर्नुपर्ने कानुनको मस्यौदा छिटो तयार गर्न सम्बद्ध मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ।
बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीसहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्दै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)