यू-१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकीमाथि तीन रनको जित निकाल्दै मधेश शीर्ष स्थानमा उक्लियो
nepalpress.com · Thu Jun 11 13:43:53 GMT 2026
सुर्खेत । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौँ दिनको खेल सकिँदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् ।
बिहीबार भएका खेलमा सुदूरपश्चिमले घरेलु टोली कर्णालीलाई ८८ रन र मधेशले गण्डकीमाथि तीन रनको जित निकालेको छ । यो जितपछि मधेश शीर्षस्थानमा उक्लिएको छ ।
Read full story at source (nepalpress.com)