कृष्णभीरमाथि नयाँ ट्रयाक खोल्न रुख कटान
nagariknews.nagariknetwork.com · Thu Sep 03 12:49:50 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको थिए। तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)