भोटेकोशी विपद्पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्याए भयो
khabarhub.com · Thu Sep 03 12:52:34 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै अनिश्चितता देखिएको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षा सस्मित पोखरेललाई पत्रकारहरूले यसबारेमा सोध्दा उनी पन्छिएर हिँडे।
Read full story at source (khabarhub.com)