भोटेकोशी बाढीपीडित व्यवसायीका लागि पुनरुत्थान प्याकेज घोषणा
ekantipur.com · Thu Sep 03 12:53:47 GMT 2026

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि पुनरुत्थान प्याकेज घोषणा
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
Read full story at source (ekantipur.com)