३५ लाख मूल्य बराबरको सामान बरामद
gorkhapatraonline.com · Thu Sep 03 12:55:06 GMT 2026

रौतहटको ईशनाथ नगरपालिका –३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ ।
सोही ठाउँका नन्दकिशोर गुप्ताको घरमा अवैध रुपले लुकाइछिपाइ राखेको उक्त सामान विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)