दाङमा साढे सात हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
gorkhapatraonline.com · Thu Sep 03 13:04:31 GMT 2026

दाङमा साढे आठ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि २०८३/०८४ मा विद्यालयमा अध्ययनरत सात हजार सात सय ५३ जना र विद्यालय बाहिर रहेका दुई सय ५० जना किशोरी गरेर सात हजार आठ सय ७२ जना किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको हो ।
Read full story at source (gorkhapatraonline.com)