कोरोनाका कारण लेबनानमा १० चिकित्कसको मृत्यु, १५ आइसियुमा
ratopati.com
Photo: Reuters
एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर लेबनानमा १० चिकित्सकको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएकामध्ये अरु १५ चिकित्सक अति सघन कक्षमा उपचार गराइरहेका छन् भने झण्डै २०० जना क्वारेन्टिनमा रहेका छन् ।
Read full story at source (ratopati.com)