लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच SME लाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य
arthadabali.com · Thu Jun 11 14:01:55 GMT 2026

काठमाडौँ / लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार अब बैंकका एसएमई ग्राहकहरूले डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ। यस सुविधाका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ।
Read full story at source (arthadabali.com)