गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय
setopati.com · Thu Jun 11 14:20:45 GMT 2026

सर्वोच्च अदालतले अघिल्लो संयुक्त इजलासको फैसला उल्ट्याउँदै कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटाला ‘जीवित’ लाई जन्मकैद सजाय हुने ठहर गरेको छ।
बिहीबार सर्वोच्चको पूर्ण इजलासले १० वर्ष कैद बस्नुपर्ने फैसला गरेको सर्वोच्चका सहरजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
Read full story at source (setopati.com)