चितवनमा लम्पीस्किनका कारण ८० गाईभैँसी मरे
halokhabar.com · Thu Jun 08 07:33:00 GMT 2023
×
चितवन, २५ जेठ । पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
Read full story at source (halokhabar.com)