मर्स्याङ्दी नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अप्नाउन आग्रह
gorkhapatraonline.com · Thu Sep 03 13:35:06 GMT 2026

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार लमजुङको मर्स्याङ्दी नदी भकुण्डेबेशीस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ ।
महाशाखाका अनुसार सो जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाले बिहानसम्मै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)