आफन्त खोज्न हिंडेका एकै परिवारका ८ जना मैलुङको जंगलमा फसे
onlinekhabar.com · Thu Sep 03 13:32:54 GMT 2026

१८ भदौ, काठमाडौं । यतिखेर रसुवास्थित मैलुङ बेसक्याम्पको जंगलमा आठजना भौंतारिरहेका छन्। कहाँ जाने, के खाने र के पिउनेसम्मको ठेगान नभएपछि उनीहरू अतालिएका त छन् । उनीहरू एकै परिवारका भएकाले झन् मानसिक दबाबमा पनि छन् ।
भदौ १० गते आएको बाढीले रसुवास्थित दुसान हाइड्रो कन्सट्रक्सनमा भारी क्षति भएपछि कन्सट्रक्सन म्यानेजर जनकराज बोहोरा सम्पर्कविहिन भए ।
Read full story at source (onlinekhabar.com)