मानवीय र प्राकृतिक विपत्तिले बढाउँदै बिमा कम्पनीको दायित्व
baahrakhari.com · Thu Sep 03 13:38:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीसँगै क्षतिग्रस्त पूर्वाधार आयोजनाबाट बिमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड बराबर बिमा मागदाबी परेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार, पूर्ण रूपमा ध्वस्त भएका ११ जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी मागदाबी परेको हो । जसमा ५२ शीर्षकमा २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको माग गरिएको हो । इन्जिनियरिङ तथा ठेक्का बिमा शीर्षकमा सबैभन्दा धेरै रकम माग गरिएको छ ।
Read full story at source (baahrakhari.com)