भेनेजुएला भूकम्पको आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
baahrakhari.com · Fri Jul 03 00:28:33 GMT 2026

काठमाडौं । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि फसिरहेका एक पुरुषको जीवितै उद्धार गरिएको छ ।
उद्धारकर्मीहरूले हर्नान गिल नाम गरेका ती पुरुषलाई १४० टन भग्नावशेषमुनि पहिलोपटक फेला पारेको १०० घण्टाभन्दा बढीको कठिन प्रयासपछि सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन् ।
Read full story at source (baahrakhari.com)