व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय
rajdhanidaily.com · Thu Jun 11 14:41:47 GMT 2026

काठमाडौं । व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय तोकेको छ ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।
Read full story at source (rajdhanidaily.com)