अस्ट्रियालाई पराजित गर्दै स्पेन राउन्ड अफ १६ मा
annapurnapost.com · Fri Jul 03 00:26:59 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो।
खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि गर्न सकेन। अस्ट्रियाले आफ्नो दबाब बनाउन सकेन। पहिलो हाफमा मिकेल ओर्याजबलले ३६ औँ मिनेटमा गोल गर्दै अस्ट्रियाविरुद्ध स्पेनलाई अग्रता दिलाएका थिए।
Read full story at source (annapurnapost.com)