व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
ratopati.com · Thu Jun 11 14:50:31 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ।
बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो।
Read full story at source (ratopati.com)