लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच डिजिटल कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता
shilapatra.com · Thu Jun 11 14:52:00 GMT 2026

लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक- टीएसपी) बीच डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
दुवै संस्थाबीच नेपालका साना तथा मझौला उद्यम (एसएमईएस) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले त्यस्तो सम्झौता भएको हो ।
Read full story at source (shilapatra.com)